Gold

कुलमानका समर्थकलाई माईतिघर मण्डलामा प्रहरीले कुट्यो ,

Naumule Migrate

भदौ ३१ ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै गर्दा बुधबार राजधानीमा गरिएको प्रदर्शनमा प्रहरिएल दमन गरेको छ ।

माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर पक्राउ गरेको छ भने लखेट्ने पानीको फोहोरा हान्ने समेत गरेको छ ।

राजधानीको बालाजु, माइतीघर ,बौद्द ववरमहल लगायतका स्थानमा कुलमानको पुनर्नियुक्तिको माग गर्दै प्रदर्शन भईरहेको छ।

गत २९ गते कार्यकाल सकीएका कुलमानलाई हिजो मंगलबार प्राधिकरणले विदाई गरेको छ।

लोडसेडिङ मुक्त गराई नेपाललाई उज्यालो देखाउने कुलमानलाई पुन: नियुक्ति हुनुपर्ने आम नेपाली नागरिकले माग गरेका छन्।

Naumule Badhipahiro