Gold
Bangad salyan

आज नेपालमा १३२५ जना नँया कोरोना संक्रमित थपिए ,९६६ डिस्चार्ज ,

असोज ४ ,काठमान्डौ – आज नेपालमा ,१३२५ जना नँया कोरोना संक्रमित थपिएका छन्। नेपालमा सक्रिय बिरामीको संख्या १७४७८ रहेको छ ,संस्थागत आईसोलेसनमा ९०७१ र होम आईसोलेसनमा ८४०७ ,रहेका छन्।

तेस्तै आजको पीसीआर परिक्षण ९५८४ रहेको छ ,भने ७४५१ जना देशभरका क्वारिनटिनमा अरहेको स्वास्थ्य मन्त्रालयले जनाएका छन्।

गत २४ घन्टामा ९६६ जना डिस्चार्ज भएपछि हाल सम्म कुल ४६ हजार २३३ जना निको भई घर फर्किसकेका छन् यो कुल कोरोना संक्रमित संखाको ७२ प्रतिशत हो।