Gold
Bangad salyan

बल्छी धुर्बेले गरे बिहे ,,

वैशाख २९ , मेरी बास्सैका  लोकप्रिय हास्यकलाकार बल्छी धुर्बे वैवाहिक बन्धनमा बांधियका छन्।,

मरिचमान श्रेष्ठ मेरी बास्सैमा (बल्छी धुर्बे) बनेर आफ्नो कला प्रस्तुत गर्ने गरेका छन् ।,
मेरी बास्सैको टेलीश्रीङ्खला मा उनि बल्छी थापेर माछा मार्ने भूमिकामा देखिने गर्दछन।,

उनले करुणा खड्कालाई आफ्नो जिबन संगिनी बनायका छन् ।,,

बधाई तथा सुभकामना छ बल्छी जीलाई दाम्पत्य जिबनको।,