surkhet

प्रधानमन्त्री ओलीको विरोधमा डा. केसी फेरी सडक आन्दोलनमा ,

surkhet

माघ ३ ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्द विरोधमा डा. गोविन्द केसी सडकमा आएका छन् । नागरिक समाजद्वारा आयोजित माइतीघरमा भएको प्रदर्शनका क्रममा केसी पनि सहभागी भएका हुन् ।

केपी ओलीले लोकतन्त्रको विरुवा कुल्चेको भन्दै प्रतिनिसधसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन्।

Gorkha

केसीले संसद विघटन असंवैधानिक भएको बताउँदै संसद विघटन विरुद्धको मुद्धा न्यायालयमा भएकाले तीन करोडनेपालीको निगरानीमा न्यायालय रहेको बताए।

Dailekh

गत पुष ५ गते केपी ओलीले संसद विघटन गरेपछि अहिले देशभर आन्दोलन भईरहेको छ।तेस्तै केपी ओलीको कु विरुद नेपाली कांग्रेसले देशभरका स्थानीयतहमा प्रदर्शन गरिरहेको छ।

salyan