Gold
Bangad salyan

भण्डारीले गरे आ!त्मह,त्या, अनुशन्धान हुदैँ

९ माघ,काठमाडौं( भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत एक नेपाली विद्यार्थीले आ,त्मह,त्या गरेका छन्। चार्टर्ड एकाउन्टेन्टको अन्तिम वर्षका विद्यार्थी मदन भण्डारीले आ,त्मह,त्या गरेको खबर पाएको गुल्मीका गोपाल थापाले जानकारी दिए। गोपालका अनुसार मदनले सुसाइड गरेको जानकारी भारतीय प्रहरीले उनलाई ३ दिनअघि दिएको थियो।

मदनका हजुरबुवा यज्ञमूर्ति भण्डारीले नातिको अन्तिम संस्कार गर्न शव ल्याउन आफन्तसहितको समूह नयाँ दिल्ली जाने तयारीमा रहेको बताए। उनका अनुसार मदनको शव गुल्मी चन्द्रकोट नगरपालिका–७ स्थित घरमा ल्याउन अझै केही दिन लाग्नेछ।

तीन दिनदेखि मदन परिवारको सम्पर्कमा नरहेको बताइएको छ। उनको सुसा,इड नोट समेत प्रहरीले फे,ला पारेको छ। अन्नपूर्ण पोस्टमा लेखिएको छ ।