Gold
Bangad salyan

अन्जुको हातमा बल्ल अवार्ड साथमा ,,

जेठ ९ – गाईका अन्जुपन्तको हातमा बल्ल अवार्ड परेको छ। , यसो त उनको लागि अवार्ड कुनै नौलो होइन , उनि नेपालको एक सफल उत्क्रिस्ट गायिका भित्र पर्छिन। ,

उनको अवाज प्रतेक एल्बममा र फ्लिमका गीतमा गुन्जिने गर्छ , उनले थुप्रै अवार्ड , नेपालीको मन स्नेह जितेकी छन्।

छैठौ रास्ट्रीय राप्ति म्युजिक अवार्ड २०७४ ले प्रयोजन गरेको अवार्ड कार्यक्रममा उनि सहभागी हुन पाईनन ।, कार्यक्रमको सिलसिलामा उनि देश बाहिर गयकी थिइन्। ,

उनि अहिले नेपाल आयकि छिन। र उनले पायको अवार्ड सुरक्षित र सम्मान को साथ सुरक्षित राखियको थियो ।,

नेपाल आउने बितिकै आयोजक सस्था राप्ती समाजका अध्क्षय गीतकार शसि शर्मा मजगैयाले उनलाई अवार्ड प्रदान गरेका  छन्।

चलचित्र ऐस्वर्या को गीत तिमि रोएको पल बाट उनि नोमिनेसनमा परेकी थीइन र अवार्ड पायकि थिइन्। , जुन गीतका संगीतकार तथा रचनाकार अर्जुन पोख्रेल हुन् ।,

अन्जुले भनेकी छिन अवार्ड हातमा लिदै म कार्यक्रममा सहभागी हुन पाईन तेस्को लागि क्षमाप्राथि छु।

दर्शक स्रोता र राप्ति समाजलाई हिर्दय देखि धन्यवाद दिन चाहान्छु। , र यो तिमि रोयको पल जिबन्त गीतको लागि सम्पूर्ण चलचित्रको टिमलाई सुभकामना संगै धन्यवाद दिनचाहान्छु।