surkhet

गोरेको बयान आज सकिदै , सनमको हत्या नगरेको दाबि ,,

surkhet

जेठ १० – गत माघ महिनाको ३३ केजी सुन काण्ड र सुन भरिया सनम शाक्य हत्या अभियोगमा पक्राउ परेका चुडामणि उप्रेती गोरेको बयान आज सकिदै छ ।,

लामो समय देखि खोजि तलासमा रहेका गोरेलाई काठमान्डौको गौरीघाट बाट पक्राउ गरि मोरङ् अदालतमा उनको बयान सुरु भयको छ ।
उनले बयानमा सनम शाक्यको हत्या नगरेको स्वीकार गरेका छन्। ,

मलाई अगाडीबाट प्रेसरगरि करेन्ट लगायर सुनको बारेमा सोध्न दबाब दियपछी त्यो भरि गरेको हु, तर हत्या तेहा भयको होइन सनमको हत्या अन्तै भयको उनको बयान छ।

Dailekh
Gorkha

सुन प्रकरणमा सरकारी राजनीति स्तरका समेत मान्छेको नाम आउन सक्ने स्रोतले जनायको छ ।, गोरेको बयान अनुसार महिनमा ८६ केजी सम्म सुन नेपाल भित्रिने गर्छ। ,

यसमा संलग्न भारतका केहि मान्छे पनि रहेको उनले बताय ।, यो काण्डको बिस्तृत जानकारी लिन बरिस्ट उपरिक्षिक एसएसपि श्याम खत्रीलाई पक्राउ गरे सबै जानकारी हुने उनको भनाई छ।

यता सरकारले लियको एक्संमा सुन मालिकलाई पनि नछोडिने दाबि छ ।, खत्रीलाई पहिले पनि अनुसन्धान टोलीले पक्राउ गरि सफाई दियको थियो। ,

salyan