Gold
Bangad salyan

माधव नेपालसहित २७ सांसदलाई तिनदिन भित्र जवाफ दिन ओलीको आग्रह ,

बैशाख ७ ,काठमान्डौ – पार्टीमा अनुशाशन उल्लघन अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल ,झलनाथ खनाल सहितका २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको छ । पत्रमा तपाईंलाई सांसद पदबाट किन नहटाउने भन्दै तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनिएको छ ।

यी हुन् स्पष्टिकरण सोधिएका नेताहरु,
१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) दिपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री

प्रदेश सांसद

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली