मोरङ्मा आगलागी क्षति विवरण आउन बाँकि ,,

जेठ २० – मोरङ्को बेलबारी ८ बुधबारेमा हिजो साँझा आगलागी भयको छ। , एकपरिवारको घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भयको भने पनि एकिन विवरण आउन बाँकि छ।

आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विद्युत् सर्ट भएर सो आगलागी भएको स्रोतले जनायको छ ।