Gold
Bangad salyan

फार्मेसी बाटै जान्छ म्याद नाघेका औषधि ,,,

असार ८ , काभ्रे – दर्ता नभयका फार्मेसी र मेडिकियर सरकारले अनुगमन गर्ने गरेको छ। तेस्तै अनुसन्धानको क्रममा धुलिखेलको सामुदायिक अस्पतालमा म्याद गुज्रिएको औषधि भेट्टएिको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट म्याद गुज्रिएको औषधी फेला पारेको हो ।

‘अनुगमनका क्रममा धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट माईग्रेनसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्याद गुजि्रएको भेटिएको हो, म्याद गुज्रियाका औषधिहरु जफाद गरेको ’ जिल्ला जनस्वास्थ्य अधिकृत नन्नराज वस्तीले जानकारी दिया।

फार्मेसी प्रमुख हिरामान शंखरले भने नियत बस औषधि बिक्रि कक्षमा राखियको होइन। हामीले यो एक्सपायर भएको औषधि छुटट्यार तल लाने गरेका छौं, यो पनि आज नै लैजादै थियौं ।’भन्ने जवाफ दियको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।