Gold
Bangad salyan

जलजला परियार बचाउ अभियान सुरु ,,,

रंग दर्पण १८ माघ – एक अनौठो कथा बन्दैछ गाईका जलजला परियार नेपालि तारा मा मिठो गीत गाउने बहिनि आज जिबन र मरणको दोसादमा मा छिन । केहि महिना अगाडी उनको दुवै मिर्गौला ले काम गर्न छोडे पछि हाल उनि काठमान्डौ को टिचिंग हस्पिटलमा उपचार गराई रहेकी छिन। उनले बाटो मुनिको फुल फ्लिम लगायत थुप्रै गीतहरुमा आफ्नो सुमधुर आवाज दिसकेकी छिन ।उनको गीतले लाखौ करोडौ दर्सकहरुको मन जितेको छ , अर्घाखाची मा जन्मिय्की २२ बर्षे परियार लाइ बचाउन आ आफ्नो तर्फबाट जुटी रहेका छन् । मुख्य अंग मिर्गौला  भयको कारण र नेपाल मा उपचार को सम्भब न भयको कारण उनलाई आर्थिक रुपमा सबैले आ आफ्नो ठाउँ बाट सहयोगको हार्दिक अपिल गर्दछु । जलजला परियार बचाउ अभियान मा जुटेका सम्पूर्ण साथि हरुमा उठायाको पैसा पिडित सामु पुगोस भगवान संग हाम्रो र रंग दर्पण टिभी को तर्फबाट यहि सुभकमाना छ ।