surkhet

ग्रान्ड फिनाली मा पर्न सफल सुर्खेती भाई शेखर घर्ति मगर लाई बधाई ,,

surkhet

रंग दर्पण १८ माघ रियो छम छ्मी सिजन ३ ग्रान्ड फिनाली मा पर्न सफल भयको मा हार्दिक बधाई छ  । भाई सुर्खेती कलाकार शेखर घर्ति  यो हाम्रो सान पनि हो र सबैको गर्वको कुरा पनि हो । किनकि अब उनको लास्ट राउण्ड हो अब तपाई हामिले पहिले भन्दा पनि धेरै भन्दा धेरै भोट गर्न पर्नेछ । उनको नाच यक्धमै राम्रो छ उनि टिपिकल डान्स गर्छन ,उनले हिजो टप्पा गीत ” घर कहा होर” बोलको गीत लाई प्रस्तुत गरि फाइनल फिनाली मा परेका छन्  ।उनलाई धेरै ठाउँ बाट भोटिंग भयको छ तेस्तै शेखर जिताउ अभियान सुर्खेत बाट गाउ -गाउ मा भोटिंग माग्न अगाडी बढेका छन्   ।आउदो सोमबार नेपालगंज मा प्रस्तुति छ र अनि सुर्खेत पुग्ने छन् हजुर हरुले पनि सक्दो भोटिंग गर्दिन आग्र छ भोटिंग फाल्गुन २ गत्ते सम्म खुला रहने छ  ।

voting code shekhar gharti magar : cc espace type  11 send 34343

तेस्तै अर्का प्रतिस्प्रधी भाई फिनाली मा पर्न सफल सरोज प्रजा मकवानपुर बाट छन् उनको प्रस्तुति पनि धेरै राम्रो छ, हजुर हरुले हेर्न सक्नु हुन्छ भाईलाई पनि आ आफ्नो ठाउँ बाट भोट गर्दिन बिनम्र आग्रह छ ।

Dailekh
Gorkha

type to cc space 10  send 34343

salyan