Gold
Bangad salyan

अध्यक्ष प्रचण्ड आज सुर्खेत जादै

काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत जाने भएका छन।कर्णाली प्रदेश कमिटीको आयोजनामा आयोजित विशेष प्रशिक्षण कार्यक्रम सहभागी हुनको लागि उनी सुर्खेत जान लागेका हुन

प्रचण्ड संगै पुर्ब गृह, स्वास्थ्य तथा वन मन्त्री शक्ति बहादुर बस्नेत पनि सुर्खेत जान लागेका हुन। स्थानीय चुनाव नजिकिदै गर्दा प्रचण्ड कर्णाली प्रदेश सुर्खेत पुग्न लागेको जनाईएको छ।