Gold
Bangad salyan

वर्षाको कारण काठमाण्डौ सुर्खेत हवाई यात्रा स्थगीत ,,

असार १८ , काठमाण्डौ -आइतबार देखि लगातार परेको मनसुन वर्षाले काठमाण्डौ देखि विभिन्न जिल्लाहरुमा उडान भर्ने हवाईयात्रा अवरुद्द भयको छ ।काठमान्डौ बिरेन्द्रनगर दैनिक उडान भर्ने गरेको बुद्द एयर वर्षाका कारण स्थगीत गरियको स्रोतले जनायको छ। तेस्तै सुर्खेत उडान हुन नसके पछि विकल्पमा नेपालगंजसम्म उडान गर्न खोजियपनी निश्चितभने भयको छैन ।, विभिन्न जिल्लाको लागि यात्रा गरेका यात्रु हरु विमानस्थलमा वैटिङ्मा छन्। तेस्तै भैरवा , विराटनगर , जोमसोम लगायतमा उडान भर्ने हवाई याता यात पनि रोकियका छन् ।