Gold
Bangad salyan

काठमाडौंमा स्थापितलाई पछि पार्दै बालेन २०२२ मतले अगाडी

काठमान्डौ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवा बालेन शाहले अग्र स्थानमा कायम गरेका छन्। पछिल्लो समय उनको झनै मतान्तर बडढेको छ।

आइतबार साँझ ९ बजेसम्म उनले ४२५९ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत पाएका छन्।बालेनले उनका निकट प्रतिद्वन्द्वी स्थापितभन्दा २०२२ मत धेरै ल्याएका छन्।यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०१८ मत पाएकी छन्।