Gold
Bangad salyan

काठमाडौ महानगरपलिकाको मेयरमा बालेन शाह विजयी

काठमान्डौ – काठमान्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाह विजयी भएका छन।

उनको यो जितलाई जन्ताले हार्दिक धन्यवाद दिएका छन। बालेनले अहिले सम्म ५५ हजार बढी मत ल्याएका छन भने उनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३४ मत पाए।

अब महानगरमा गन्न बाकी मत १९,३२३ छ , बालेन र स्थापितको मतान्तर २० हजार ३७६ रहेको हुँदा बालेन शाह विजयी भएका हुन।