Gold
Bangad salyan

गुल्मी २ मा झाक्री र बिस्टमा कस्ले मार्ला बाजी

काठमाण्डौ – गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट र एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीको रोचक प्रतिस्पर्धा देखिने छ।

मतअन्तर फराकिलो बनाउँदै लैजानुभएको छ ।
पछिल्लो विवरणअनुसार एमालेका विष्टले २ हजार ५४७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले १ हजार ७३१ मत प्राप्त गरेकी छिन ।

विष्ट र झाँक्री पूर्वसहकर्मी हुन एमालेमा रहेर लामो समयसम्म सहकार्य गरेकापनि एमाले विभाजन हुँदा विष्ट एमालेमै रहेका थिए भने झाँक्री नेकपा एकीकृत समाजवादीमा रहेकि थिइन।

नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई गठबन्धनले उमेदवार बनाएको हो भने बिष्ट एमालेबाट एकल छन। तस्वीर उम्मेद्बारी दर्ता गर्दाको