Gold
Bangad salyan

माओवादी केन्द्रका शक्ति बस्नेत जाजरकोटबाट भारि मतान्तरले विजयी

मंसिर ८ जाजरकोट – जाजरकोटबाट नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत विजयी भएका छन। नेता बस्नेत ३४१५१ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका हुन।

यस्तै नेकपा एमालेका निरज आचर्यले २५१२९ मत प्राप्त गरे । बस्नेतले उनलाई ९०३१ मतान्तरले पछि पारेका हुन।