Gold
Bangad salyan

एलिजालाई पुजनाको झटारो पैसामा नायिकाको ट्याग भिर्ने देशमा आगो बाल्छु भन्ने

काठमान्डौ – नायिका पुजना प्रधानले एलिजालाई पैसामा बनेकी नायिका भनेकी छिन।

पत्रकार ऋषि धमला पत्नी एलिजाले देश भर आगो बल्ने अभिव्यक्ति दिएपछि नायिका पुजना प्रधानले आपतीजनक शब्द प्रयोग नगर्न समेत चितावनी दिएकि हुन ।

यस्तै एलिजा गैतम कुनै दुख कस्ट र संघर्स नगरी आफ्नै पैसाले दुई चार वटा गीत खेलेर नायिका भएको समेत बताईन ।

एलिजा अहिले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्री बनेकी छिन । उक्त पार्टीका संरक्षक रेशमलाल चौधरी अहिले डिल्लिबजार कारागारमा छन । रेशमलाई रिहा नगरे देश भर आगो बल्ने एलिजाले हिजो मिडियामा बोलेपछि पुजनाले यस्तो बताएकि हुन। जेठ ४