Gold
Bangad salyan

मेरो जन्म दिन वृदा आश्रममा सुकदेव अधिकारि ,,

रंग दर्पण २१ माघ –

गायक सुकदेव अधिकारि को आज जन्म दिन परेको छ, तर उनको जन्म दिन अलि फरक भयको उनि बताउछन आज सम्म सबैले जन्म दिन मनाउदा होटेल पार्टी प्यालेसमा गयर हजारौ लाखौ खर्च गर्छन। तर उनले तेसो गरेनन उनले आज आफ्नो जन्म दिन मनाउन सुर्खेत जिल्लाको प्रशान्ति वृद्दआश्रममा मनाउनु भयो। उहाले ब्रिद्दाश्रम मा रहेका सयौ वृद्द आमा बुवालाई सक्दो सहयोग र फल फुल किनेर वितरण गर्नु भयो ।त्यो देख्दा ति छोरा छोरी बिहिन आम बाबुले सुकदेव लाई आशिर्बाद दिय र भकानियर रोय ,हाम्रो छोरा जस्तो न बन्नु आम बाउलाई राम्रो संग पाल्नु र यसरी नै खुसि दिनु भन्दा धरैको आखामा आसु आयो र उनले पनि आँसु थाम्न सकेनन। समाज परिबर्तन मा लागेका अधिकारि लोक गायक पनि हुन् ,उनले धेरै गीत पनि गायका छन्। अरु भन्दा फरक सैलिमा वृद्द आम बासंग संगै जन्म दिन मान्य सारै खुसि लाग्यो उनको भनाईछ।