Gold

गृहमन्त्री श्रेष्ठलाई सामाजिक संजालमार्फत गाली गर्ने व्याक्ती पक्राउ

असोज १६

Naumule Migrate

काठमान्डौ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अपशब्दसहित फेसबुकमार्फत गाली गर्ने एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका,२ बस्ने दीपक गलामी छन। उनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री श्रेष्ठविरुद्ध अपशब्द लेखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

गृहमन्त्रीविरुद्ध समाजका अन्य सदस्यहरुले समेत पचाउन नसक्ने अपशब्द लेखेपछि आवश्यक कारबाहीका लागि गलामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Naumule Badhipahiro