Gold
Bangad salyan

फेसबुकमा फेरि समस्या कभर फोटो कसैको देखिदैन

चैत ७

Salyan

काठमान्डौ – सबैको लोकप्रिय सामाजिक संजाल फेसबुकमा फेरि समस्या देखीएको छ।

फेसबुकमा अहिले कभर फोटो नदेखिने समस्या आएको छ। आज बिहानै देखि सोसल मिडियामा नेपालीमा लेखीएको स्टाटस अङ्रेजीमा देखिने गरेको थयो।

अध्यपी अहिले भने फेसबुकमा आफ्नो मात्र नभै अन्यको आईडी नहेर्दा कभर फोटो नदेखिने भएको छ।