Gold

मनमैजुमा प्रहरीमा जवान मृत फेला

जेठ ५

Naumule Migrate

काठमान्डौ – काठमाडौंको मनमैजुमा प्रहरीमा जवान मृत भेटिएका छन्।

हिजो शुक्रबार साँझ तारकेश्वर नगरपालिका ९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार घिमिरे निर्माणाधीन दुई तले घरको भुइँतलामा मृत भेटिएका हुन्।

मृत भेटिएका घिमिरे ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत थिए।

उनको शरीरमा चोटपटक र शंकास्पद रहेको पनि एसएसपी रजौरेले जानकारी दिए। अनुसन्धान भैरहेको पनि उनले बताए ।

Naumule Badhipahiro