Gold
Bangad salyan

काठमाडौंबाट खोटाङ जाँदै गरेको टाटा सुमो दुर्घटना

पुस १०

काठमान्डौ – काठमाडौंबाट खोटाङ जाँदै गरेको टाटा सुमो दुर्घटना भएको छ ।

ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।

घटनाको थप विवरण भने आउन बाकी छ।