भिडियोमा युवक कुट्ने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भएको पुष्टि कार्बाहि अगाडि बढ्यो

माघ ७

चितवन् – रातको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसंधान थालेको छ।

भिडियो सामाजिक संजालभरी भाईरल बनेपछी प्रहरीले अनुसंधान थालेपछि ती प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ति भुजेल भएको खुलेको हो।

भरतपुर महानगरपालिका ११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घलानले मापसे चेक जाचको बेलामा ती युवकलाई कुटेको पुष्टि भएको छ।

युवकलाई कस्लाई फोन लगाउछ्स लगा भन्दै ती प्रहरीले बुटले लादका लाद हानेको देखिन्छ।