प्रधानमन्त्री ओलीको घाँटीमा समस्या भेटघाट बन्द

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

मंगलबार राती सकिएको पार्टीको सचिवालय बैठक पनि ओली अस्वस्थ भएका हुन् ।

ओलीको घाँटीमा समस्या देखिएको उनको सचिवालयले जनाएको छ।

अस्वस्थ भएपछि राजनितिक देखि अन्य भेटघाट बन्द गरिएको पनि श्रोतले जनाएको छ। माघ १०

फाईल तस्वीर