Gold
Bangad salyan

काठमाडौंको बौद्धबाट पेस्तोल र गोलि बरामद

फागुन २६

काठमान्डौ – काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका-५ स्थित जम्बुडाँडाबाट एक थान पेस्तोल र १ सय राउन्ड गोली फेला पारेको हो।

भदौ २४ गते जेनजी प्रदर्शनको बेला आन्दोलनकारीले लुटेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।