Gold
Bangad salyan

धनराज चुनाराको दैलेखमा वान्स मोर ,,

रंग दर्पण ५ फाल्गुन : लोकदोहोरी गायक धनराज चुनाराले दैलेख महत्स्वोबमा बबाल प्रस्तुति देखायाका छन्।  दैलेख सास्कृतिक महत्सब २०७४ को मेलामा उनको हिजो प्रस्तुति रह्यो ,यसैता उनि जुन कार्यकर्ममा गया पनि दर्सक को भिड बढ्ने गर्छ फेरी पनि उनले हिजोको कर्यकर्मामा स्टेज चड्न बितिकै दर्सक्को हाई-हाई लाई समाल्न गारो भयोको थियो ।  चर्चित नायक दिलिप रायमाझी लगायत थुप्रै राट्रिय कलाकार र स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहको मेलामा भने धनराज चुनाराको बेग्लै प्रस्तुति रह्यो।  उनले गायर सके लगतै दर्सक को वान्स मोर भन्दै गरेको मात्र आवाज सुनिन्थ्यो मेलाका केहि आकर्सक हरु ,,