Gold
Bangad salyan

आज सरस्वति माताको विभिन्न पुजा गरि मनाइदै ,

माघ २७ , काठमान्डौ – सरस्वति माया दृष्ठानी विना र पुस्तक धारनि हँस वान संयुक्त विद्या दान करोतुमे ,विद्याकि खानिको रुप धरणी गरेकी सरस्वति माताको आज विभिन्न तरिकाले पुजा गरिदै मानाउने गरिएको छ।

विद्यालमा सरस्वति माताको तस्विरमा कापी किताब राखेर भजन कृतन गर्दै सबैले एकै स्वरमा पुजा गरि फुल , लड्डु , अबिर ,लगाउने गरिन्छ । यसो गर्नाले आफुमा विद्या प्रवेश हुने विश्वास छ।

आज देखि बन्सन्त ऋतुको आगमन हुने र यो दिनलाई बान्तऋषिपंचमी भनेर चिनिने गरिन्छ ।