Gold
Bangad salyan

काठमान्डौमा शक्तिशाली भुकम्पको धक्का ,वैशाख १२…

११ वैशाख ,काठमान्डौ – राजधानीमा ठुलो भूकम्पको धक्का गएको छ । बिहान ६ बजेर २९ मिनेटमा भुकम्पको धक्का महसुस भयको हो।

धादिङ्को नौबिसे केन्द्रविन्दु भयर ५.२ रेक्टरको भुकम्प गयको रास्ट्रीय भुकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ मा ११ हजारको ज्यान जानेगरी भुकम्प गएको थियो।

आज वैशाख ११ गतेनै भुकम्प गयको हो, राजधानीमा एका बिहानै भुकम्पने मानिसहरु भागा भाग गरेका छन्। काठमान्डौका आसपास पर्ने जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरिएको छ ।