नेपाल एयरलाइन्सकै कर्मचारी सुनतस्करमा ३३ तोला सुनसहित पक्राउ ,,
वैशाख २३ – काठमान्डौ – सुनतस्कर गर्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादवलाई परहरिले पक्राउ गरेको छ ।
तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले बताइएका छन ।
उनको साथबाट ३० तोला सुन बरामद भयको छ पक्राउ परेका उनलाई थप अनुसन्धान गरिरहेको डीएसपी) होविन्द्र बोगटीले जानकारी गरेका हुन् ।
३३ केजी सुन प्रकरण पछि अन्तर्राष्ट्रिय विमानस्थलामा सुन बरामद भयको हो ।बाहिर विभिन्न नाकामा भने सुन्तस्कर हरु पक्राउ पर्ने कार्य जारीनै छ।

