प्रचण्डको विवाहामा बज्यो पन्चेबाजा र सिमसिमे पानीमा ,,
वैशाख २६ , काठमान्डौ – नेकपा अध्यक्ष पुस्कमल दाहाल प्रचण्डले आज श्रीमती सिता दाहाल संग विवाह गरेका छन् ।, यो उनको पुन विवाह हो २०२६ साल वैशाख २६ गते प्रचण्डको विवाह भएको हो।
प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो प्रचण्ड सिता दाहालका एक मात्र सुपुत्र प्रकाश दाहालको मृतु भएपछि सिता दाहालको स्वास्थ्यमा बारम बार बिग्रँदै आएको छ ।यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।
विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।
प्रचण्डको पुन विवाहामा प्रधानमन्त्री ओली भने अनुस्पतिथि थिय प्रधानमन्त्री ओली आज मात्र भियतनामा भ्रमणमा उडेका छन् ।प्रचण्ड सिता दाहालको पुन विवाहामा सिमसिमे पानीमा , भेट भो माया जस्ता गीतबाट पन्चेबाजामा गीत गाएर रमाईलो गरेका थिए ।प्रचण्डलाई उपस्थित मन्त्रि देखि उच्चस्तरका कार्यकर्ताले सुभकामना दिएका छन् ।
प्रचण्ड सिता दाहाल दुलहा दुलहीको रुपमा चिटिटिकै सजिएका थिय ।साथमा प्रचण्ड पुत्री मेएर रेणु दाहाल बुहारी खानेपानी मन्त्रि बिना मगर पनि सहभागी थिए ।सुभकामना छ पुर्व प्रधानमन्त्री प्रचण्ड , र सिता दाहालको ५० औ वर्षगाँठको ।,

