Gold
Bangad salyan

नानी कमला तिम्रो त्यो ज्यानमा गर्छु हमाला ,,

चर्चित गीत काले दाई , ठमेल बजारमा पछि गायिका मिना निरौलाले नानि कमला म माथि गर हमाल बोलको गीत बजारमा ल्याउन लागेकी छिन । मिना संगै यो पटक रुद्र जी एमले गीतमा स्वर , दिएका हुन् ।

गीतमा शब्द संगीत अभिनय आफै गरेका रुद्र जीएम बजारमा नायिका संग हट अवतारमा देखिएका छन् ।गीत भोलि रंग दर्पण ईन्टरटेनमेन्टबाट बजारमा आउन लागेको हो।

गीतको भिडियोलाई भारतको विभिन्न ठाँउमा आफ्नो जीवनलाई स्थापित गर्दै डान्स कोरोयिग्राफी गर्दै आउनुभएका निर्देशक दिपक सुनारले निर्देशन गरेका हुन् । हरि लामाले छायांकन गरेको उक्त भिडियोमा अनिल रानाको सम्पादन रहेको छ।