Gold
Bangad salyan

भाईबरमा प्राइज नम्बर परेको भन्दै मेसेज देखि फोन सबैलाई साबधान हुन जरुरि ,,

असार २६ , काठमान्डौ – सामाजिक संजालमा विभिन्न तवर किसिमले प्रोयोग कर्तालाई ठग्ने गरेको प्रसस्त समाचार सुन्न पाईन्छ ।

सामाजिक संजाल एपस फेसबुक , भाईबर , ह्वाट्सप ,ईस्ट्राग्राम, टुइटरमा प्रयोग ब्याक्तिलाई तपाई लक्की ड्रमा पर्नु भयको छ ।हजुरको नागरिकता फोटो र अकाउट नम्बर मागी केहि समय लगाई एटीएमको पिन माग्ने केहि रकम जम्मा गर्ने र गर्न लगाउने जस्ता थुप्रै क्रियाकलाप भईरहेका छन् ।

हाल आएर भाइबरमा युएस बाट पाठाएको म्यासेज हो , राज महालोत्रा स्पिकिङ् हजुरको प्राईज स्टेट बैंक ओफ ईन्डियाका बैंक म्यानेजर राना प्रताप सिंहलाई कल गर्नुस र आफ्नो ४० आख २५ लाख ३० लाख लिनुहोस् जस्ता थुप्रै म्यासेज आउने गरेका छन् ।

यो विषय गलत हो भन्ने थाहा भएपनि हामीले बुझ्न खोजेयु र म्यासेज गरिउ ।जवाफमा नागरिकता फोटो र एकाउण्ट नम्बर पठाउनुस भन्ने जवाफ आयो। उक्त पैसा कहिले सम्म आईपुग्च भन्दा तपाईको नाममा ठुलो फाईल बनछ केहि समय लाग्छ।

भगवानलाई प्रथा गर्नुस जे गर्नु भू उहाले गर्नुभो जस्ता कुराले प्रोयोग्कर्तालाई लोभित बनाउने गर्दछन ।

पुन हामीले स्टेट बैंक अफ ईन्डियाको कर्पोरेट बैंकमा कल गर्दा मुम्बईको बाँदर ब्रान्चमा राना प्रताप भन्ने बैक म्यानेजर छैन भनेर जवाफ गर्दा हामिलाई ब्लक गरियो। यस्ता गलत भ्रम फैलाउने ठुलो सह्क्ति बजारमा प्रवेश गरेको हुँदा को कसैले पनि सजगता अप्नाउन आग्रह गरिएको छ ।

यसरि आउछ म्यासेज वा कल ,,

cell center ,+923060588922 usa

mumbai rana pratap singh  viber n.0014508092904 mumbai

prize n 0189