Gold
Bangad salyan

कर्णाली सांस्कृतिक उत्सव हुने ,,

हाम्रो संस्कृति हाम्रो पहिचान सम्मुनत कर्णाली साझा अभियानको मूल नारा सहित आज २० गते रास्ट्रीय नाच घर जमलमा कर्णाली सांस्कृतिक उत्सव २०७६ हुँदै छ।

संस्कृतिक संस्थानको सहकार्यमा हुन लागेको उक्त उत्सवमा पुर्वाप्रधन्मंत्री तथा संस्कृतिकविध झलनाथ खनालको प्रमुख अतिथि रहने छ ।

भने पुर्वगृहमन्त्री जनार्धन शर्मा प्रभाकर र रमेश लेखको विशेष आतिथ्य रहने छ ।उत्सव कार्यक्रममा कर्णाली प्रदेशका आधा दर्जन सांसकृतिक संस्थाहरुको आयोजना हुने छ ।

कार्यक्रमलाई विभिन्न संघ सस्थाले सहयोग गरेका छन् ।सुर्य रोकाया निर्मोही संकल्प कर्णाली कलाकार समाजक अध्य्क्षले यसै सूचनालाई आधारमानी सबैलाई आज ११ बजे रास्ट्रीय नाच घरजमलमा निमन्त्रणा गरेका हुन्।

रंग दर्पण सम्वाददाता ,,
https://www.facebook.com/rangadarpan/?ref=settings