Gold
Bangad salyan

ज्ञानेन्द्र शाहीलाई सिडियो र डिएसपिले गरे सुर्खेतमा स्वागत ,,

साउन २५ , सुर्खेत – सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सुर्खेत पुगेका छन। भ्रस्टाचारको चिरफार गर्दै सामाजिक संजालमा चर्चामा रहेका शाही नेपालका विभिन्न जिल्लामा पुगेर नगारिकलाई आफ्नो आवाज दबाएर नबस्न आग्रह गर्दै हिंडेका छन्।

देशमा बढेको बेतिथी र मौलाउदो भ्रस्टार हत्या हिँसा बलात्कार विरुद्दको आवाज उठाउने ज्ञानेन्द्र शाहीलाई देशै भरका जनताले स्वागत गरेका छन् । सामाजिक अभियन्ताकै क्रममा शाही आज कर्णाली प्रदेशको सुर्खेत पिपल्चौतारामा भब्य कार्यक्रम गरिरहेका छन् ।

कार्यक्रममा पुग्दा उनलाई सिडियो र डिएसपिले भब्य स्वागत गरेका छन् ।गत जेठ महिनाको १८ गतेपनि शाहीले सुर्खेतमा कार्यक्रमको आयोजना गरेका थिय ।तर उनलाई कार्यक्रमबाट प्रहरीले लाठि चार्ज गर्दै शाहीलाई पक्राउ गरिएको थियो ।

आजको कार्यक्रममा भने बाक्लो रुपमा नागरिक अगुवा देखि सरकारका उच्च लेवलका कर्मचारी उपस्थित भएका हुन् । नेपालका लागि नेपालि भन्ने नारा बोक्दै अगाडी बढेका ज्ञानेन्द्र शाहीलाई गत जेठमा प्रहरीले चरम याताना दिएपछि शाहीले सुर्खेत अदालतमा आफुलाई अन्याए भयको र कुटपिट गरिएको भन्दै निवेदन दिएक थिय ।जसको अद्लातले सदर गर्दै शाहीको कार्यक्रममा थप सुरक्षा वेवास्था गर्न समेत आग्रह गरेको छ।