Gold
Bangad salyan

रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारि भईरहेको छ एसपि दान बहादुर मल्ल ,,

साउन २९ , काठमान्डौ – केहि समय अघि चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनिको भिडियो सुसाइटनोट अन्तत सार्वजनिक भएको छ ।

उक्त सुसाईड नोटको भिडियो नेपाल आजले सार्वजानिक गरेको हो। पुडासैनी न्युज ट्वान्टीफोरका पत्रकार हुन्।

भिडियो सार्वजानिक भएलगतै रवि लामिछाने सहित अन्य ३ जनालाई पक्राउ गर्ने तयारि गरिरहेको छ ।हामीले पत्रकारको मृतु भय लगतै अनुसन्धान गरिरहेका छौ ।,चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने ।

हामीले पिडितको किटानी जाहेरी पर्खिरहेका छौ ,परिवारले किटानी दिन बित्तिकै भिडियोमा नाम लिएका हरुलाई तत्काल पक्राउ गछौ ।

भिडियोमा पुडासैनीले आफ्नो हत्यारा रवि लामिछानेनै भएको बताएका छन् । उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ ।

रविले बिना कारण धेरैलाई दुख दिईरहेको समेत भिडियोमा सार्वजानिक भयको छ। रविले ठुला ठुला वालुवा तस्कर ठेक्का पट्टा गर्ने संग कसरि ठुलो रकम लिन्छन भन्ने सम्म भिडियोमा पुडासैनीले सार्वजानिक गरेका छन् ।

यो सबै विषय आफूलाई थाहा भएकाले लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् ।लामिछानेको यातना सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा उल्लेख छ ।

रविको कर्तुत हेर्नुहोस भिडियोमा,,