Gold
Bangad salyan

राष्ट्रिय लोक दोहोरि प्रतिस्ठान समन्वय समिति महिला विभाग समितिको तिज विशेष कार्यक्रम सम्पन्न ,रंग दर्पण ,,

नेपाल राष्ट्रिय लोक दोहोरि प्रतिस्ठान समन्यव समिति महिला विभाग समितिको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ,।

प्रतेक वर्ष जस्तै यो वर्ष पनि समितिले तिज विशेष भेटघाट र सुभकामना आदानप्रदान गरेको हो।

सामाखुशीको वसन्त ऋतु स्कुलमा विशेष आयोजनाका साथ कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रमलाई लोक दोहोरि गायिका शान्ति श्री परियारले संचालक गरेकी हुन्।

साथै आज क्रयक्रममा शान्ति श्री परियारको जन्मदिन पनि सेलिब्रेट गरिएको थियो ।प्रतिस्ठान समन्यव समिति महिला विभागले गरेको तिज विशेषमा डा. वेली जंग रावलको प्रमुख अतिथिमा कार्यक्रम उदघाटन साथै सम्पन्न भयको थियो ।

रावललाई कार्यक्रमले सम्मान पनि गरेको हो। कार्यक्रममा प्रतिष्ठानका पुर्व तथा निवर्तमान अध्यक्ष , उपाध्यक्ष सहित थुप्रै कलाकारको जमघट संगै नाच गानपनि चलेको थियो ।

कार्यक्रममा चर्चित गायक गायिकाले आ आफ्नो मतव्य राखेका थिय , रमेश बिजी पीएन सापकोटा , सिव हमाल राजु सुनाम , जय रावल जमुना सनमले महिलाहरुको पर्व हरितालिकालाई तडक भडक नगरी कम खर्चिलो गरी ,मनाउन सबै नारिहरुमा जानकार गरेका थिए।

कार्यक्रमलाई देश देखि विदेशबाट आर्थिक सहयोग समेत गरिएको थियो ।,कार्यक्रममा रास्ट्रीय लोकदोहोरी प्रतिस्ठानको सम्पूर्ण समितिका कलाकार हरु उपस्थित थिए ।

 

 

फोटोफिचरमा हामि ,,