Gold
Bangad salyan

जनयुद्दका पुराना फोटा अपलोड गर्दै प्रचण्डलाई ढुंगा मुढा भन्नेहरु गम्भीर भएर सोचौ ,काली बाहदुर मल्ल ,,

भदौ ११ , काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्य्क्ष पुर्व प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डको जनयुद्दको फोटो सामाजिक संजालभरि अप्लोड गर्ने र वानेश्वरमा ढुंगा मुढा भन्दै अमुक अान्दाेलन देखाउने गरेको भन्दै सबै सचेत र गम्भीर हुन नेकपा माओवादीका नेता काली बाहदुर मल्लले बताएका छन् ।

सामाजिक संजाल भरि अध्यक्ष प्रचण्डलाई गालि गलैज गरेको देखियो ।तेती मात्र होइन प्रचण्डको परिवार नातेदार समेतलाई फेक आईडि बनाउने गालि गर्ने देखियो ।के हो यो ?

,के नेपालीले तेही फेक आईडी बनाउन सिके सामाजिक संजालमा। प्रचण्डको कारणले सबैलाई बोल्न छुट छ यदि प्रचण्डले ल्याएकाे प्रणालि असफल भएमा अर्काे प्रणालि भनेकाे नेपाल टि भि,गाेरखा पत्र,राईजिङ नेपाल बाहेक सबै बन्द भएर सबै पत्रकारहरु जनयुद्ध ईलाकामा गएकाे स्थिति काे प्रणाली हाे।भन्दै मल्लले प्रश्न गरेका हुन् ।

हामि नेपालिहरु कतिको संस्कारमा बसेका छौ , हाम्रो घर परिवारले सीकाएको अनुशासन यहि हो ।, विश्वले एक प्रविधिबाट अर्को प्रविधि सिक्छ ।नेपालिहरु प्रविधिको दुरपयोग गर्नतिर लागेका छन्।

ति लेखाई र पोस्टले आफैलाई पनि लाज लाग्न पर्ने हो ।, प्रचण्डको अगुवाई , प्रचण्ड पथ , लोकतान्त्रिक गणतन्त्रमा बोल्ने छुट दिदैमा जे पनि पोल्न र पोस्ट गर्न पाईन्छ ।भन्ने हरु गम्भीर भयर चोच्नुस मल्लले भनेका छन् ।