Gold
Bangad salyan

आलम बम प्रकरणमा नेपालि कांग्रेसले ४० लाखमा एसपि लक्ष्मन न्यौपाने किनेको थियो जुन एसपिलाई कंचनपुर घटनामा जनताले जिउदै जलाएका थियो ,,

कार्तिक २ , काठमान्डौ – २३ जनालाई जिउदै जलाउने कसैलाई गोलि हानी मर्ने सांसद मोहम्मद आफताब आलमलाई बचाउ गरेका नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा अब भने पछि सरेका छन् ।

रौतहटको राजपुर बम बिस्फोट प्रकरणका आयोजनाकार आलम पक्राउ परेपछि देउवाले शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको विरोध गरेका थिए ।

देउवाको यस्तो प्रतिक्रियापछि सामाजिक संजालभरि उनो विरोध भएको थियो भने पार्टीभित्र पनि आलोचना गरिएको थियो ,१२ वर्ष पहिलेको घटनालाई लिएर सरकारले नेपालि कांग्रेसमा गम्भीर षडयन्त्र गर्न खोजेको देउवाले आरोप लगाएका थिय।

अब भने देउवाले आलाम पक्राउमा सरकारलाई सघाउने बताएका छन् ,देउवाले भने निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता मा सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

आलमलाई प्रहरीले गत २६ गते पक्राउ गरेको छ ,२०६४ सालको सम्पन्न पहिलोे संविधानसभा निर्वाचनलाई लक्षित गरेर आलमले बम निर्माण घर समेत खोलेर बुथ कब्जा गर्न खोजेका थिए।

,दुर्भाग्यबस बम बनाउने घरमा कामगर्ने मान्छे केहि चुरोट खाने क्रममा बिस्फोट भई कसैको मृतु भयो भने केहि घाईते भए ,तर घटना बाहिर आउने भन्दै आलमले घाईते लगायत घटना देख्ने मान्छेगरि २३ जनालाई जिम्दै ईट्टा भट्टाको चिम्नीमा हालेको थियो ,।

तेतीखेर आलमलाई नेपालि कांग्रेसले बचाउन एसपि लक्ष्मनलाई ४० लाखमा किनेको थियो भने वकिललाई समेत किनेको थियो ,।

घटनाको दोषीलाई कारबाहीको माग गर्दा पिडितका घर परिवारलाई समेत गोलि हानी मारीएको थियो ।,आलम पक्राउ परेपछि नेपालि कांग्रेसले केहि विरोधको संकेत समेत देखाएको थियो तर अब भने उक्त घटनाका दोषीलाई कारबाही गर्नमा कांग्रेसले सघाउने बताएको छ ।,