Gold
Bangad salyan

सभामुख महराले गरे आफुमा लगाईएको आरोपको अस्विकार ,,

कार्तिक ३ , काठमान्डौ – निवर्तमान सभामुख महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

म्यादथपका लागि अदालतमा पेश गर्नुअघि महरालाई सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयानमा महराले आफुमाथि लगाईएको आरोप अस्विकार गरेका छन् ,।

महराल भनेका छन् ,पिडित महिलालेनि बयानमा होइन भनेपछि मैले बारम बार भन्न पर्छ र ,उनीसंग मेरो पारिवारिक सम्बन्ध छ ,तर जसरि घटना बाहिर आयो त्यो दिन मा उनको घरमा पनि गएको छैन ,उनले जवाफ दिए ।

,साथै आरोप लगाएको रोशनी शाहीलेपनि महरामाथि लगाईएको आरोप गलत भएको बताएकि छिन। ,शाहीले भनेकी छिन ,। मलाई प्रहरीले नै ब्लाकमेल गरेर निवेदन दिन लगायो । मैले वास्तविक निवेदन १५ गते दिएको छु जसमा महरा सर निर्दोष हुनुहुन्छ उनले भनिन। ,

महरामाथि संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप छ । तर पीडित भनिएकी महिलाले बयान फेरिसकेकी छन् ।

महरालाई प्रहरीले १९ गते पक्राउ गरेको थियो। , सभामुख बाट महराले राजिनामा दिए भने उनको सांसद पद यथास्थितिमा छ ,।