मन्त्रिबाट बर्खास्त भएपछि लालबाबु पण्डित डेरा खोज्दै प्रधनमन्त्री ओलीलाई भने ३४ करोडको घर निर्माण हुँदै ,
मङ्सिर ५ ,काठमान्डौ – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित भने नव नियुक्त मन्त्रिहरुलाई बधाई दिन पुगेनन् ।
,बल्कि उनि आफ्नो लाग्ने बस्ने डेरा खोज्दै छन् ।मन्त्रिपरिषद पुनर्गठनसँगै बहिर्गमनमा परेका अन्य मन्त्रिहरु भने नव नियुक्त मन्त्रिहरुलाई बधाई दिन मन्त्रालय पुगे र अंकमाल गरे फोटो खिचे।
तर लालबाबु पण्डितको भने आजको दृश्य फरक रहयो ।,नँया मन्त्रिलाई स्वागत गर्न पुग्नु भएन त भन्ने प्रश्नमा पण्डितले भने।
उनीहरुको आफ्नै घर छ होला, त्यो भएर म अब आफुलाई बस्ने क्वाटर खोज्दै छु र सामान प्याक गर्दै छु ,उनले रंग दर्पण लाई भने ।
मन्त्रि पद गुमाउदा असन्तुस्ट हुनुभयो कि भन्ने प्रशनमा उनले भने ,असन्तुस्ट कुरै भएन उनले भने ।साथै नव नियुक्त संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि हृदयश त्रिपाठीलाई कार्यकालको सुभकामना दिए।
तेस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बस्नलाई नँया भवन निर्माण गरिने भएको छ ।सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास निर्माण सुरु गरेको छ ।भवनको लागत ३३ करोड ८० लाख रुपैयाँ छ ।

