Gold
Bangad salyan

नवनियुक्त मन्त्रीहरुको पहिलो बैठक सुरु प्रधानमन्त्रीले भने ‘भ्रष्टाचार देखि टाढा रहनुहोला ,

मङ्सिर ५ ,काठमान्डौ – नवनियुक्त मन्त्रीहरु नियुक्त भयलगतै प्रधानमन्त्रीले पहिलो बैठक बसालेका छन् ।,बैठकमा ओलीले भनेका छन् ।

जसको जुन जिम्मेवारी हो तेस्लाई गहन रुपमा पालना गर्नुहोलाला काम प्रति बफादारी रहनु होला ।

प्रधानमन्त्रीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिएको भन्दै मन्त्रीहरुलाई भ्रष्टाचार नगर्न निर्देशन दिए।

‘भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथामितामा छ। तपाईहरु नयाँ पुराना कोही पनि भ्रष्टाचारमा नपर्नुहोला,।’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने।

तेस्तै काठमाडौंको खाल्डा खुल्डीलाई चार महिना भित्र पुरी सक्न प्रधानमन्त्री ओलीले निर्देशन गरेका छन्। जता ततै यहि समाचार र गित सुनिन्छ अब सुन्न सकिन्न ।

आगामी चौमासिक काठमान्डौका सबै खाल्डा पुर्ने काम गर्नु होला ओलीले भने प्रधाननमन्त्री ओलीले विकास निर्माणको कामले तिव्रता पाउँदा केही समय धुलो उड्नु स्वभाविक भएको बताए ।

हामी काम गरेपछि परिणाम निकाल्न सक्छौं। अन्तर मन्त्रालयबीच समन्वय बढाउनु होला। सम्पूर्ण लोकतन्त्रका लागि हाम्रा सबै प्रयत्न केन्द्रित गर्नुपर्छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने,।

। तेस्तै नेपाल भारत सिमा विवाद कुटनीतिबाट टुंगो लगाउने र तेस्को कुरा अगाडी बढेको समेत प्रधानमन्त्री ओलीले बताए ।