Gold
Bangad salyan

डिबी टप मोबाईल तथा कम्प्युटर ईन्स्चियुटले भोलि देखि आफ्नै कलास संचालन गर्दै ,

मङ्सिर १५ ,काठमान्डौ – विद्यार्थी हरुको चाहना र सपनालाई पुरा गर्नको लागि डीबी टप मोबाईल तथा कम्पुटर ईन्स्चियुटले भोलि देखि आफ्नै कलास संचालन गर्न थालेको छ ।

चुरे १ कैलाली शिवनगरमा रहेको डिबी टप मोबाईल तथा कम्प्युटर ईन्स्चियुटले दक्ष अनुभवी सिक्षक बाट भोलि मङ्सिर १६ गते देखि कक्षा संचालन गर्न थालेको हो।

,डिपी टप मोबाईल तथा कम्पुटर ईन्स्चियुटले भोलि देखि वेसिक देखि डिप्लोमा कलास संचालनमा ल्याउने छ भने कम्जोर विद्यार्थीलाई विशेष ग्राह्यता पनि दिने छ ।

तेस्तै ईन्स्चियुटले अनुभवी र उत्क्रिस्ट विध्यार्थिलई छात्रा वृतिको पनि वेवास्था गर्ने भएको छ ।कक्षा कोठामा फ्री वाईफाई र बेसिक अंग्रेजी कलासको पनि सुरु गरेको छ ।

हजुरपनी आधुनिक जमानामा कम्प्युटर पढेर आफ्नो सपना साकार पार्न चाहनुहुनछ भने आजै निम्न ठेगानामा सम्पर्क गर्न नभुल्नु होला ,।

सम्पर्क व्यक्ति देब बोहरा

contact no : 9848635344,

DB ToP MOBILE  $ COMPUTER INSTITUTE

CHURE 1 KAILALI SIBANAGAR

चुरे १ कैलाली शिवनगर,

नोट पहिले सम्पर्कमा आउनेलाई विशेष ग्राह्यता दिइने छ,