Gold
Bangad salyan

ल्याप्चेटारमा भेटियो एसियाकै ठुलो रुख ,,

Salyan

रंग दर्पण चैत १ धनकुटा जिल्ला डाँडाबार गाऊ विकास समिति २ लाप्चेटारमा रहेको वरको रुखको ६० मिटर गोलाई रहेको छ, भने १ सय २५ मिटर उचाई रहेको छ ।यो रुख २ सय बर्स भन्दा पहिले बाट तेहा अवस्थित भयको किम्बदन्ती छ। यसका अहिले पनि एकसय बिस भन्दा बढी हाँगा हरु रहेका छन् ।यो रुख निकै फराकिलो ठाउमा फैलियको छ, पहिलो लाप्चेटारमा सबै भन्दा ठुलो अनि डाँडाबजार गाविसको सबै भन्दा ठुलो मानिन आयको उक्त अजङ्गको रुख नेपालकै मात्र नभयर एसियाकै ठुलो रुखमा परिणत भयको छ ।रुख जति चर्चामा आय पनि यसको संरक्षन हुन सकेको छैन। स्थानिय डाँडाबजार भेडेटार सम्मको बसको यात्रा पछि पैदल २ किमि हिडेपछि उक्त रुख हयाको ठाँउमा पुग्न सकिन्छ। रुख हेर्न आउने आगन्तुकहरुको संख्या भने बढ्दो छ।