मोडल सृष्टी खड्काको ठुलो बजार भाउ ५० हजार नदिए गित खेल्दिन भन्दै कपडा फुकालेर हिडिन ,
मङ्सिर २३ ,काठमान्डौ – नेपाली गित संगीतमा मोडलले चर्को रुपमा पारिश्रमिक लगेको देखिन्छ ।,गित संगीतको कुरामा जाने हो भने एक अडियो गितमा पर्ने मूल्य मोडलले लिने गरेको खुलेको छ ।
जसमा कम्तिमा २० हजार भन्दा माथि एक दिनको असुल्ने गरिएको छ ।,तर यता भने तेसो देखिएन लालुमैमा मोडल गरेकी सृष्टी खड्काले एक गितमा ३० हजार लाने डिलिङ्ग गरेपनि सुटिङ्ग स्थलमा पुगेर ५० हजार मागेको खुलेको छ ।
,उनले गितमा मोडल गर्ने केटा नँया भएको हुनाले ५० हजार भन्दा कमले ननाच्ने भन्दै बोलेपछि निर्माण पक्षले ४० हजार दिने सर्त गर्यो तर सृष्टीले भने छायांकनमा आफुले लगाएका कपडा समेत फुकालेर हिडिन , ।
हिजोको दिनमा एक भिडियो खेल्नलाई अनेक तरङ्ग गर्ने मोडल युवतीहरु आजभोलि हाईप्रोफाईल देखाउने गरेका छन् , ।तेती मात्र हैन उनीहरुले आज भोलि लोक गित समेत नखेल्ने कुरा गर्छन भने आफुलाई नायिका भन्न थाल्छन ।
संगीत क्षेत्रमा यो नँया काण्ड हो ,गायक असिम कुमार कटुवाल र पुर्णिमा लामाको कति मैया रेलीमैको गितको लागि सृष्टी खड्काले पहिले ३० हजार भनेर सुटिङ्ग स्थालमा पुगेर नँया मोडल रैछ भन्दै ५० हजारको माग गरेकी थिईन ।
उनले म आज भोलि चलेको मोडल हो बजारमा मेरो रेट सबैलाई सोद्दा थाह हुन्छ, भन्दै समेत बोलिकी थिइन् । ,श्रीकाली चौरमा छायांकन भईरहेको सुटिङ्ग स्थालमा सृष्टी खड्काले ढोका दिएपछि निर्माण पक्षले मोडल करिश्मा ढकाललाई बोलाएर छायांकन सम्पन्न गरेको थियो ।
,तेती मात्र हैन सृष्टी खड्काले अन्य निर्माण पक्ष संगपनी यस्तै ब्यबहार देखाउने गरेको असिम कुमार कटुवालले बताए ।,रेलिमैका निर्देशक नारायण मगर संग वादविवाद गर्दै खडकाले मैले दोहोरिमै नाचेर खानुपर्छ भन्ने छैन तर ५० नदिए नाच्दिन समेत बोलेर फर्केकी थिईन ।
अफ्सावाको कुरा त यो छ कि मोडल केटा बजारमा कहिले पनि चलेको देखिदैन र उनीहरुको पारिश्रमिक के हो भन्ने थाहा हुन्दैन ,तर केटि भने एक गितमा नाच्ने बितिकै मोडल भनिन्छ र रेट बार्गेनिंग गर्ने गरिन्छ। ,
,गित चलनमा विशेस गरि सर्जकको हात हुन्छ ,कुनै एक सर्जकले निर्माण गरेको गित चलेको देखेर सबैले तेही मोडल चाहिन्छ भन्नेको पनि जमात छ । फलस्वरूप नेपालि मोडलबाट यस्ता घटना बेला बेलामा आईरहने गर्दछन ।
तेती मात्र हैन आजभोली निर्देशकले पनि नँया गित भए निर्देशन नगर्ने र प्याक छु भन्दै तरेका घटनापनि यथार्थ छन् ।
अहिले अर्को ट्रेन भनेको चलचित्रमा नाच्ने गरेका नायिका हरुलाई मोडल खेलाउने गरेको देखिन्छ । उनीहरुको पारिश्रमिक १ लाख देखि १ लाख ५० हजार सम्म तोकीएको छ ।

