काठमान्डौमा देखियो डरलाग्दो मौसम बाहिर हिड्दा ध्यान पुर्याउन विज्ञको आग्रह ,
पुस १८ ,काठमान्डौ – काठमान्डौमा राति देखिने मौसम डरलाग्दो देखियको छ ।,राजधानीलाई घेरेर गुन्मान हुने गरि हुस्सु जस्तो कालो धब्बा देखिएपछि यो मानव स्वाथ्यका लागि हानिकारक हुने विज्ञ हरु बताउछन ।
यतो मौसममा मोर्निङ् वालक नगर्न समेत उनीहरु बताउछन ।,राजधानी देखि देशका अधिकांस जिल्लामा मौसम खराब देखिएको उनीहरु बताउछन ।
,हिमाली ,उच्च जिल्लामा केहि हप्ता अघिबाट लगातार वर्षा संगै हिमपात भएको छ ,।राजधानी काठमान्डौमा पनि विभिन्न स्थानमा पानि परेको छ ।
काठमान्डौको आज पनि ताप्क्फ्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको छ ।,आज काठमान्डौमा पानि पर्ने समेत मौसम पुर्वअनुमानले बताएको छ ,।
भोलि देखि भने मौसम केहि सुधार हुने र घाम लाग्ने मौसमविद प्रतिभा मानन्धरले बताईन ,।
तेस्तै कर्णाली प्रदेशका हिमाली भू भाग रोल्पा ,रुकुम ,जुम्ला ,हुम्ला ,मुगु कालिकोट,जाजरकोट हिउले सेताम्य देखिन्छन।
भने सल्यान सुर्खेतमा हिजो देखि भारि वर्षा भईरहेको छ, भने जनजीवन प्रभावित भनेको छ।
तेस्तै तराईका अधिकांस जिल्लामा हुसू संगै शितलहर चलेको छ भने गाडी चलाउदा ध्यान दिएर चलाउन ट्राफिक कार्यालयले चालकलाई आग्रह गरेको छ।

