चिकामहलबाट लागु औषधका फरार ब्याक्ति पक्राउ,
पुस १८ ,काठमान्डौ – लागु औषध चरेश मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ,।
काठमान्डौ महानगरपालिका २० बस्ने वर्ष ३८ का साईन्टिस्ट भन्ने नरेश गणेश श्रेष्ठलाई पक्राउ परेका हुन् ।
उनलाई हिजो १७ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाण्डौं न्युरोड यरियाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत काठमाण्डौं पठाईएको ।
उनि मिति २०७२ /६ १४ गते काठमान्डौको चिकामहलबाट लागु औषधका फरार ब्याक्ति चरेश सहित पक्राउ परि काठमाण्डौं जिल्ला अदालतबाट १ वर्ष ५ महिना सजाय तोकिएकोमा फरार रहेका थिए ।

