Gold
Bangad salyan

गुजरात देखि अब सिधा नेपालगंजको आरामदायी यात्रा गर्न सकिने ,यो स्थानमा पाउन सकिन्छ बस ,

पुस २५ ,काठमान्डौ – भारतको गुजरात सहर देखि अब नेपालको नेपालगंज सम्म सिधा बस सेवा सुरु भएको छ ।

जसले गर्दा अब गुजरातका विभिन्न सहरमा मजदुरी गर्दै आईरहेका नेपालीलाई आफ्नो देश घरमा आउन सजिलो हुने छ ,भने मजदुरी गर्न नेपालबाट सिधै गुजरात जान पनि सजिलो हुने छ ,।

यो भन्दा अगाडी गुजरात बाट नेपाल आउन नेपालि हरुलाई निकैनै कठिन थियो। सिधा बस सेवा सुरुवात नहुँदा विभिन्न स्थानमा बस फेरबदलले यात्रुहरु निकैनै असहज रुपमा चलेका थिए ।अब भने यो कठिनाई उनीहरुको लागि टाढा भएको छ ।

,लामो यात्रामा नेपाल भारत बस मैत्री सेवाले यात्रुलाई आरामदायी यात्रा दिनुको साथै गाडीमा नास्ता ,पानि ,उपलब्ध गराउने छ ।

विभिन्न कारणले भारतमा दुख पाईरहेका नेपालिलाई गाडीले फ्रीमा भाडा संगै खान पिनको वेवास्था समेत गर्ने राजन भण्डारीले रंग दर्पणलाई बताए

तेस्तै गाडीमा नेटको सुविधा देक्गी सिसिटिभिको पनि वेवास्था हुनाले यात्रुहरु लुटिन बाट बच्नेछन,।

राजस्थान ०९ प ३६९० न ,को एसी गाडी नन एसीले गुजरात देखि नेपाल साथै नेपालको रुपैडिया नेपालगंजबाट गुजरातका विभिन्न सहरमा यात्रु चडाउने ओराल्ने गर्ने छ।

जसको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिने छ ,नास संचालक राजन भण्डारी ,

राजन भण्डारी
+91 9773205160
+91 7600924796
+91 8401564671
नेपाल देखि +977 9816504482
±9779868022153