पुर्वराजा ज्ञानेद्र शाह भारततिर लागे ,
माघ १२ ,काठमान्डौ – पुर्व राजा ज्ञानेद्र शाह भारतको सिलगुडीतर्फ लागेका छन् ।,केहि समययता ज्ञानेद्रशाह झापामा रहँदै आएक छन् ।
,परिवारसहित पूर्वराजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् उनको भ्रमण चार दिने भएको बताइएको छ ।
पछिल्लो समयमा पुर्वराजा ज्ञानेद्र शाह नेपालका विभिन्न जिल्लामा घुम्ने गरेका छन् ,।
तेस्तै उनि विभिन्न विदेशमा घुम्नेक्रम जारि छ ।,केहि समय अघिमात्र पुर्वराजा ज्ञानेद्र ठमेलको नाईट क्लबमा पनि नाचेका देखिन्थे ।,

